nic bank
himalayan everesat
Nmb bank

कूलिङ सिस्टमको साथ पोकोको नयाँ स्मार्टफोन आउँदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । पोकोको नयाँ स्मार्टफोन एफफोर फाइभजी जुन महिनाको २३ तारिखमा विश्वब्यापी रुपमा लञ्च गर्ने तयारी गरिएको छ। यस फोनमा शक्तिशाली प्रोसेसरदेखि लिएर क्यामेरासम्म पनि फुल फोकस दिइएको छ । पोको एफफोर फाइभजीलाई पोको एक्सथ्री प्रोको प्रतिस्थापन पनि भनिएको छ । यसको सुविधाहरू र डिजाइन धेरै हदसम्म रेड्मी के४०एससँग मेल खान्छ।

यो फोन 12GB LPDDR5 RAM र 256GB UFS 3.1भण्डारणको साथ आउनेछ। यो नयाँ स्मार्टफोनमा ६।६७ इन्चको फुल एचडी एमोलेड डिस्प्ले दिइनेछ । जसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ।

 

पावरको लागि, यस फोनमा 4,520mAh  ब्याट्री दिइनेछ, जुन 67Wफास्ट चार्जिङ सपोर्टले सुसज्जित हुनेछ। स्टोरेज बढाउन फोनमा माइक्रोएसडी कार्ड स्लट पनि दिइएको छ, यो फोन एन्ड्रोइड १२ मा आधारित MIUI १३ मा काम गर्नेछ। गेमिङका लागि फोनमा LiquidCool 2.0 कुलिङ सिस्टम दिइनेछ, जसले लामो समय गेम खेल्दा पनि तपाईंको फोनलाई तात्न दिँदैन।

फोटो र भिडियोका लागि फोनको पछाडि ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। जसमा ६४ एमपी प्राइमरी क्यामेरा लेन्स, ८ एमपी अल्ट्रा वाइड एंगल लेन्स र २ एमपी म्याक्रो लेन्स हुनेछन्। सेल्फी र भिडियो कल कुराकानीको लागि फोनमा विशेष २० एमपी फ्रन्ट क्यामेरा लेन्स दिइनेछ। यो फोन कालो र हरियो गरी दुई कलर विकल्पहरूमा ल्याइएको छ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....