CG Electronics
IME Life
NIMB

११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिए

NIMB
Himalayan Bank

 

 

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो ।

साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट राज्यले ६ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।

 

यस अवधिमा नेपाल भित्रिएका उक्त मूल्य बराबरको स्मार्टफोनमध्ये चीनबाट सबैभन्दा धेरै भित्रिएका छन् । चीनबाट ११ महिनाको अवधिमा २२ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४४ लाख १३ हजार सेट फोन भित्रिएका छन् ।

यसपछि, भारतबाट १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको ९ लाख सेट फोन नेपाल भित्रिएको छ । यस्तै, कोरिया, बंगलादेश, हङकङ, भियतनाम लगायत दर्जन बढी मुलुकबाट नेपालमा मोबाइल फोन भित्रिँदै आइरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...