nic bank
Nmb bank
Machhapuchchhre Bank

नेपाल र भारत दुवै देशबाट एकैपटक महिन्द्राले नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । महिन्द्राले आफ्नो लोगो परिवर्तन गरेको छ। महिन्द्राले नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक गरेको छ।

एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ। अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ। कम्पनीले नयाँ गाडीको मुल्य भने सार्वजनिक गरेको छैन। अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अहिले नेपालमा गाडी सार्वजनिक गरेपनि बुकिङ तत्काल नखुल्ने बताए। उनले गाडीको मूल्य कति हुने केही समयपछि मात्रै थाहा हुने जानकारी दिए।

उनले अहिलेको स्कोर्पियो भन्दा लुक्स देखि पावर सबै फरक रहेको बताए। प्रबन्ध निर्देशक श्रेष्ठले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको ल्याएको बताउँदै सुरूमा विक्री अप्ठारो भएपनि संविधानसभापछि स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए। श्रेष्ठले अहिले स्कर्पियो नेपालका हरेक ठाउँमा पुगेको बताएका छन्। उनले नेपालमा ८० भन्दा बढी सर्भिस सेन्टर रहेको बताएका छन्।

नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ। भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ। फक्सवागनसँगको सहकार्यमा अगस्टमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दै छ।

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १३:०४

काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०७

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट...

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ...

वि.सं.२०८० चैत १५ बिहीवार २२:५९

  काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...