CG Electronics
IME Life
NIMB

मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने : अध्यक्ष पौडेल

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा नम्बर वान हुने बताएका छन् । सोमबार नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले एनबी बैंक मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने बताएका हुन् ।

‘मर्जरपछि नबिल बैंक सुदृढ भएको छ, अब नाफा झन बढ्नेछ, सिनर्जी ल्याउनेछ,’ उनले भने ।

साथै, बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको उनको भनाई छ ।

‘हामी नाफामा मात्रै होइन, लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार छौं, सुचकमा ठूलो मात्रै होइन बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

त्यस्तै,संस्थागत सुशासन तथा सेवा सुविधा अवलम्बन गरेर अगाडि बढेर दीगो बैंकिङको अभ्यास गर्दै आएको नबिल बैंक आफ्नो लक्ष्यप्रति पनि अडिक रहेको उनको दावी छ ।

उनका अनुसार न्यून कार्वन अर्थतन्त्रका लागि ग्रिन फाइनान्सिङमा पनि लगानी बढाउने नबिल बैंकको योजना छ ।

साथै, अध्यक्ष पौडेलले मर्जरपछि बैंकका कर्मचारीप्रति भेदभाव नहुने बताउँदै त्यसको लागि बैंकको टिमलाई निर्देशन गइसकेको समेत जानकारी गराए ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...