CG Electronics
IME Life
NIMB

बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ

NIMB
Himalayan Bank

काठमाडौँ । युरोपियन युनियन, युनिसेफ, युएनडीपी र युएन विमेनको सहयोगमा तथा मित्र समाज र डेक्स नेपालको संयोजकत्वमा बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ गरिएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रम यसै आर्थिक वर्षमा ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम कार्यन्वयन गरिने जानकारी दिइयो ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षता र अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा पाँचै स्थानीय तहका मेयरहरुको उपस्थिति रहेको थियो । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...