CG Electronics
IME Life
NIMB

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा

NIMB
Himalayan Bank

काठमाडौँ । एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला नेत्रित्व सहितको शाखा घोषणा गरेको हो ।

यद्यपि, हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रति प्रदेश एकरएक महिला नेत्रित्व सहितको शाखा घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला नेत्रित्व सहितको शाखा घोषणा गरेका हुन् । यी ब्रान्चहरुमा ब्रान्च म्यानेजरदेखि सम्पूर्ण स्टाफ महिला मात्र रहनेछन् ।

घोषणा अनुसार बागमती प्रदेशमा बल्खु शाखामा प्रफुल्ला मानन्धर शाखा प्रबन्धक रहेकी छन् भने प्रदेश नम्बर १ को टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा शाखामा मालिका ठाकुर, गण्डकी प्रदेशको चौथो शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा सिता भुसाल र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा नन्दकुमारी भण्डारी शाखा प्रबन्धक रहनेछन् ।

कर्णाली प्रदेशमा भने तीनवटा मात्र ब्रान्च रहेकोमा हाललाई महिला ब्रान्ड नतोकिएको बैंकले जनाएको छ । हाल एनएमबी बैंकले देशैभरी २०१ शाखा कार्यालय रहेका छन् ।

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन सुरु

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३७

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार २२:२४

  नेपालगञ्ज, असार २३ — एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...