NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

कर बुझाउन सात क्यासिनोलाई महानगरको सात दिने अल्टिमेटम

NIMB
leapmotornepal (citroen)

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्यासिनोहरुलाई कर बुझाउन अल्टिमेटम दिएको छ । महानगरले सातवाट क्यासिनोलाई सातदिनभित्र मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।

महानगरले आइतबार पत्र लेख्दै डेल्टीन क्यासिनो होटल, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो ¥याट ¥याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन हायात होटल, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टी, वाल्को क्यासिनो होटल एलफ्ट र बेलि क्यासिनो मल्ल होटलललाई कर बुझाउन भनेको हो ।

उनीहरुलाई सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा कर तिर्न भनिएको छ । तोकिएको अवधिमा कर नतिर्ने क्यासिनोलाई महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारवाही गरिने महानगरले भनिएको छ ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...