CG Electronics
IME Life
NIMB

हुण्डाई औरा : स्टाइलिश र विभिन्न विशेषताहरुका साथ बजारमा

NIMB
Himalayan Bank

काठमाडौ । हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बन्दै गएको कम्पनिले जनाएको छ । कम्पनिले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गदै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको जनाएको हो ।

हुण्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभ’ र ‘स्पिरिट टु गो द गडस्टेन्स’ द्वारा परिभाषित गरिएको छ । पुराना गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुण्डाई औरा रोजाइ हुने जनाइएको छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैलीमा आधुनिक रहेको कम्पनिले जनाएको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...