दशैं बिदामा एनएमबी बैंकका यी शाखाहरु संचालन हुने
Tuesday Oct 04, 2022
वि.सं.२०७९ असोज १८ मंगलवार २१:०५
काठमाडौं । एनएमबी बैंकले दशैं बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।
बैंकले एक सूचना निकाल्दै दशैं बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।
यी हुन् खुला रहने कार्यालयहरुः




























