prabhu bank
globalime bank
machapuchhare  bank

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

RBB
नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् ।

सो सम्झौतापत्र अनुसार पुस १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले यो सम्झौता गरेको जनाएको छ ।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए । ।

हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

kumari bank
prabhu bank

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली

वि.सं.२०७९ माघ १७ मंगलवार ०९:३९

  काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली...

धुलिखेलमा राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक समीक्षा गोष्ठी

धुलिखेलमा राष्ट्रिय वाणिज्य बैंकको अर्धवार्षिक समीक्षा गोष्ठी

वि.सं.२०७९ माघ १७ मंगलवार ०९:३५

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७९–८०्को अर्धवार्षिक...

डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी प्रकाश भट्टचन चयन

डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी प्रकाश भट्टचन...

वि.सं.२०७९ माघ १७ मंगलवार ०९:३३

  काठमाडौं । डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी प्रकाश भट्टचन...

सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने

सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने

वि.सं.२०७९ माघ १७ मंगलवार ०९:३०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक...

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी...

वि.सं.२०७९ माघ १६ सोमवार २१:४८

  काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी...

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार मिति सरे

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार...

वि.सं.२०७९ माघ १६ सोमवार २१:४७

  काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार...