CG Electronics
IME Life
Ncell NPL

नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ ।
विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापित गर्न सफल भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चादि तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ , नेपाल राट्रिष्य उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेसक प्रकाश रायमाझी लगायत कलाकर पत्रकारको बाक्लो उपस्थीति रहको थियो ।

१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदि बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताईन् । उनले महिला चम्बरले फेसियल हाउस संग सहकार्य गर्ने समेत बताईन् ।

त्यस्तै यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय बनिसकेको छ । राष्ट्रिय उपभोक्तता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले केहि वर्ष अगाडी फेसियल हाउस बन्दनै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको अत्मा विश्वासका कारण नै हामि अझ ठुलो फेसियल हाउसमा १५ औं वार्षिक उत्सब मनाइरहेको छौं” उनले बताए ।

राजनीतिक विष्लेसक प्रकाश रायमाझीले धमाधम मानिषहरु विदेश पलायन भैरहेको बेला रोजगारी युक्त ब्यवसाय गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखि हातहरुको प्रयासले नै देश समृद्ध तिर जाने उनले बताए ।

सबै प्रकारका सौंन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सांैन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको हो ।

अनुभवी तथा दक्ष सांैन्दर्यकर्मीबाट सेवा प्रदान गरिने यो ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन् ।
अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक एवंम बरिष्ठ सौंन्र्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भिड बढिरहेको छ ।

उनले दिने सल्लाहा सुझाब र आफ्नो त्वजाको स्याहार कसरी गर्ने भन्ने अचुक उपाय दिने गर्दछन् ।

फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन् ।

चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै आएको फेसियल हाउसले सौंन्दर्यको क्षेत्रमा आएका नयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण पनि यसप्रति ग्राहकको आकर्षण बढेको हो ।

सफा एवं सुन्दर वातावरणमा सेवा संचालन गर्दै आएको फेसियल हाउसले नेपालका विभिन्न ठाउँमा आफ्नो शाखा बिस्तार गरिरहेको छ । यसैबाट पनि फेसियल हाउसको लोकप्रियतालाई सजिलै बुझ्न सकिन्छ ।

प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको टे«ड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।

काठमाडौंको काठमाडौं मल वाट एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीलाई सर्भिस दिइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सांैन्दर्यविद् सुष्मा महाराले जानकारी दिएकी छन् ।

पmेसियल हाउसले साना बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि विभिन्न समयमा छुटाछुट्टै प्याकेजहरु ल्याउने गरेको छ । यस्ता प्याकेजले सेवाग्राही थप लाभाम्वित भएका छन् ।

ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् ।

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...