CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकले साढे २ करोड रुपैयाँ बराबरका डेस्कटप र ल्यापटप खरिद

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल बैंकले २९२ कम्प्युटर सामाग्री खरिद गर्ने भएको छ । बैंकले साढे २ करोड रुपैयाँ बराबरका डेस्कटप र ल्यापटप खरिद गर्ने भएको हो ।

बैंकले २१० वटा डेस्कटप र ८२ वटा ल्यापटप खरिद गर्न कम्पनी पनि छनोट गरेको छ । बैंकले २१० डेस्कटप खरिद गर्न एम÷एस म्याक्स इन्टरनेशनल कमलपोखरी र ८२ वटा ल्यापटप खरिद गर्न ए÷एस मर्कनटाइल अफिस सिस्टम्स प्राली छनोट भएका हुन् ।

एम÷एस म्याक्स इन्टरनेशनलले १ करो ६५ लाख ८९ हजार ८८० रुपैयाँ र ए÷एस मर्कनटाइल अफिस सिस्टम्सले ६७ लाख २४ हजार रुपैयाँमा उक्त कम्प्युटर सामाग्री खरिद गर्ने गरी छनोट भएका हुन् ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...