CG Electronics
IME Life
NIMB

नबिल बैंकले ब्याजदर घटाएर

NIMB
Himalayan Bank

काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएर प्रकाशन गरेको छ । बैंकले मंगलबार एक सूचना जारी चैतमा लागू हुने गरी नयाँ ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा ब्याजदर ६.४२ प्रतिशत थियो ।

यस्तै, बैंकले मुद्दती निक्षेपतर्फ संस्थागत खातामा ९ प्रतिशत र ब्यक्तिगत खातामा १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

साथै, बैंकले कर्जाको ब्याजदरमा भने १ प्रतिशत प्रिमियम घटाएको छ । यसअघि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम दर रहेको थियो । चैतमा लागू हुने गरी १ प्रतिशत घटाएर अधिकतम ५ प्रतिशतमा झरेको हो ।

बैंकका अनुसार पौषसम्म आधार दर १०.१० प्रतिशत रहेको छ । सोही आधारमा बैंकको कर्जाको ब्याजदर १५.१० प्रतिशतसम्म तोक्नसक्नेछ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...