CG Electronics
IME Life
NIMB

रिहा भए पक्राउ परेका शेयर लगानीकर्ता

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल स्टक एक्चेन्स (नेप्से)को भवन अगाडिबाट शुक्रबार दिउँसो पक्राउ परेका तीन जना लगानीकर्तालाई प्रहरीले साँझ पक्राउ गरेकै स्थानमा लगेर छोडेकोे छ । सरकारले पूँजि बजारसंग सम्बन्धित ५८ बुँदे माग पूरा नगरेको भन्दै उनीहरु नेस्से घेर्न पुगेका थिए ।

शेयर बजारका लगानीकर्ता त्रय तिलक कोइराला, नयन वास्तोला र अर्जुन कोइरालालाई प्रहरीले नेप्से भवन अगाडिबाट दिउँसो नियन्त्रणमा लिएको थियो ।

रिहा भएपछि लगानीकर्ता समेत रहेका अभियान्ता तीलक कोइरालाले भने आफुहरु यसअघि सम्झौता भएका मागबारे ध्यानाकर्षण गराउन गएका बेला नेप्सेले प्रहरी लगाएर धरपकड गरेको आरोप लगाएका छन् ।

उनले भने ‘हामि नेप्से परिसरमा यसअघि भएका सम्झौता कार्यान्वयनका लागि आग्रह गर्न गएका हौं । तर, नेप्सेले प्रहरी लगाएर हामिमाथि दमन गर्र्यो । यसको जवाफ अब लगानीकर्ताले दिने छन् । आइतबार पनि हाम्रो दबाब कार्यक्रम जारी रहने छ ।’

तिलक कोइराला पूँजिबजारको स्थाइत्वका लागि पटक पटक अनसन बस्दै र नेप्से क्षेत्रको सुधारका लागि विभिन्न अभियानको सञ्चालन र नेतृत्व गर्दै आएका लगानीकर्ता हुन् भने नयन र अर्जुन पनि लगानीकर्ता हुन् ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...