Dish Media Network
global ime bank
machapuchhare  bank

पशुतिनाथ मन्दिर आसपासका क्षेत्रमा सफाई अभियान तिब्र

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

 

 

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसर आसपासका क्षेत्रमा सरसफाई अभियानलाई तिब्र पारेको छ । अभियानको अहिले दोस्रोे चरण चलिरहेको छ ।

सरसफाई अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँती पनि सहभागि भएका छन् । मन्त्री किराँती क्षेत्र विकास कोषले गरेको दोस्रो चरणको सफाई अभियानमा सहभागि भएका हुन् । शनिवार बिहान ७ः३० बजेबाट सुरु भएको सफाई अभियान सुर्यघाट, गौरीघाट, किराँतेश्वर, कैलास, हिमाकुण्ड लगायतका क्षेत्र चल्नेछ ।

विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सफाई अभियान तीन महिनासम्म चल्ने बताए । उनले भने,‘पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा रहेका प्लाष्टिक तथा शिशाजन्य फोहर बढेर गए । त्यसलाई व्यवस्थापन गर्नु पर्ने देखियो । त्यसो हुँदा कोषले सफाई अभियान सुरु गरेको हो । अहिले अभियानको दोस्रो चरण चलिरहेको छ । अभियान तीन महिनासम्म चल्नेछ ।’
पशुपतिनाथ मन्दिर हुँदै बग्ने बाग्मती नदी आसपासका क्षेत्रमा पनि सफाई अभियान चल्नेछ । शव दहनपछि बगाईने फोहरका कारण नदी प्रदुषित हुँदै आएको छ । सफाई अभियान त्यस्ता फोहर संकलनमा पनि केन्द्रीत रहनेछ ।

 

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा युएईमा सम्मानित

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले एनआरएनए युएईद्वारा...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३९

  युएई,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए...