CG Electronics
IME Life
NIMB

स्थानीय सामाग्रीलाई प्रर्वद्धन गर्ने उदेश्यले कृषि मेला आयोजना गरिएको हो : उपमेयर, लामा

NIMB
Himalayan Bank

 

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले श्रमिकहरुले उत्पादन गरेका वस्तु तथा सेवा प्रर्वद्धन गर्ने उदेश्यले कृषि मेला आयोजना गरेको बताएकी छिन् ।
शनिबार बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित कृषि मेलामा बोल्दै उपमेयर लामाले आर्थिक निर्भरता उपार्जन संग जोडिने भएकोले स्थानीय श्रमिकहरुले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरेको बताएकी हुन ।

उनले भनिन “बुढानीलकण्ठ नगरपालिका भरि परनिर्भरता हटाउने ,गरिबी न्युनिकरण गर्ने ,स्थानीय स्वरोजगारलाई स्थापना गर्ने मान्छेहरुलाई काम प्रति भक्ति जगाउने, आफु भित्र भएका क्षमतालाई उत्प्रेरणा मिल््छ कि भन्ने आसयले हामीले यो मेलाको आयोजना गरेका हौ ।”

बुढानीलकण्ठ नगरपालिकामा आयोजित मेलाले कसले कस्तो सिप आर्जन गरेका छन्। उक्त सीपलाई जिविकाको रुपमा कसरी प्रयोग गरिराखेका छन् । त्यस विषयमा अभिलेख राख्न सजिलो भएको उनको भनाई छ ।

उनले भनिन ‘नगरपालिका भित्र धेरै अग्र्यानिक फर्महरु रहेको भन्दै नगरपालिकाले आर्थिक रुपमा मात्र नभएर बजारीकरणमा समेत साथ दिएर स्थानीयलाई निरन्तर रोजगारी उन्मुख गराउन चाहेको छ ’।

 

 

 

 

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...