CG Electronics
IME Life
NIMB

म्याग्दीका गाउँ-गाउँमा पुगेर माननीय खम्बिरले के-के गर्दैछन् ?

NIMB
Himalayan Bank

 

काठमाडौँ । प्रतिनिधिसभामा म्याग्दी बाट निर्वाचित काङ्ग्रेसका माननीय खम बहादुर गर्बुजा(खम्बिर)ले जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थानीयका समस्या सुन्न थालेका छन् ।

आजै मात्र मंगल गाउँपालिका वडा नं ५ मा पुगेर उनले स्थानीयलाई भेटेर धन्यवाद ज्ञापन गर्दै आवश्यक योजनाको सन्दर्भमा छलफल गरेका छन् ।

मंगला गा.पा ५ को छिस्बाङ,टिकाबाङ,सिर्कुम र किमचौरमा रहेका बिधालयमा स्थलगत रुपमा अनुगमन गरि क्रमिक रुपमा शैक्षिक सुधारका लागि आवश्यक पहल सहित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा पार्टी अग्रज नेताहरु, नेपाली काङ्ग्रेस म्याग्दीका पार्टी सचिब ,प्रदेश ख का सभापति ,उपसभापति ,मंगला गाउपालिका पदाधिकारी ,वडा सभापति लगायतका ब्यक्तिहरुको सहभागीता थियो।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...