CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

देशमा नयाँ द्वन्द्व सुरु गर्न खोजिएको अध्यक्ष बुढाथोकीको आरोप

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जीत बुढाथोकीले देशमा नयाँ द्वन्द्वको सुरुवात गर्न खोजिएको आरोप लगाएका छन् ।

माओवादी पार्टीहरुबीचको एकता, ध्रुवीकरणको भ्रम र यथार्थबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले, नयाँ द्वन्द्व सुरु गर्नकै लागि चौतर्फी रूपमा माओवादीमाथि आक्रमण भै रहेको आरोप लगाए ।

उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी पार्टीबीचको एकता आवश्यक भएको बताए ।

 

१० वर्षे जनयुद्ध १९ दिने आन्दोलन र विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता राजनैतिक उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टी र शक्तिहरू एकातिर उभिन आवश्यक भएको उनको तर्क छ ।

रूपान्तरण सहित माओवादी एकता आजको आवश्यकता बनेको भन्दै उनले एकताबद्ध हुन सम्पूर्ण माओवादी पार्टी र नेताहरूलाई अनुरोध गरेका छन् ।

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...