CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

देशको अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्छ : अध्यक्ष, नेपाल

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्नेमा जोड दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठक पछि पत्रकारहरु संग बोल्दै अर्थ मन्त्रालय अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सक्नेलाई दिनु पर्ने बताए ।

उनले भने , अर्थ मन्त्रालय यस्तो ब्यक्ती दिनुहोस जसले देशको अर्थतन्त्रको समस्याहरुलाई राम्ररी बुझन सकेको छ । समस्याको कारणहरु पत्ता लगाउन सक्दछ र समाधान दिन सक्छ । त्यस्ता व्यक्तिलाई खोजेर मात्र अर्थ मन्त्रालयको जिम्मेवारी दिनु होला ।

उनले परराष्ट्र मन्त्रालयको सन्र्दभमा देशका सामु थुप्रै चुनौतीहरु भएको भन्दै अन्तराष्ट्रिय परिस्थिति जटिल भएको समेत बताए ।

प्रत्येक पार्र्टीसंग प्रधानमन्त्रीले छुटै छलफल गरी उनीहरुको धारणा सुनेपछि धारणा बनाउनु पर्ने उनको भनाई रहेको छ ।

 

 

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...