CG Electronics
IME Life
Ncell NPL

मिटरब्याज पीडितहरूको समस्यामा सरकारले छलकपट गरिरहेको सांसद पौडेलको आरोप

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरूलाई सरकारले पासोमा पारेर छलकपट गरेको आरोप लगाएका छन् ।

 

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले पीडितहरू न्याय माग्न पटक पटक काठमाडौँ आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगरी छलकपट गरेको आरोप लगाएका हुन् ।

 

उनले भने, ‘‘नागरिक सधैँ दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौँ धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौँ आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने कुनै जाली छट्टुले तानाबाना गरेको छलकपट गरेको चक्रजस्तो पासोमा नागरिक कतिन्जेल परिरहने ?’

 

मिटर ब्याजको साहु स्वयम र उनीहरूको कार्यकर्ताहरूले महिलाहरूलाई यौन शोषण सम्म गर्ने गरेको कुरा आएको भन्दै उने त्यसतर्फ गम्भिर हुन उनले सरकारको ध्यानकर्षण गराए ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...