CG Electronics
IME Life
NIMB

ललितपुर महानगरपालिकामा पर्यटकका लागि सटल बस चलाइने : मेयर महर्जन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिका भित्र पर्यटकहरूको भ्रमण अवधि लम्ब्याउन पर्यटक बसको व्यवस्था गर्ने बताएका छन् ।

 


मंगलबार ललितपुर महानगरपालिकाद्धारा आयोजित यल कोसेली घरको शुभारम्भ कार्यक्रममा मेयर महर्जनले सुरुवाती बिन्दू पाटन ढोकाबाट आरम्भ गरेर र त्यहीँ अन्त्य हुने गरी बसको व्यवस्था गर्ने योजना रहेको बताए ।

उनले भने,‘हामीले ललितपुर महानगरपालिका क्षेत्रमा पर्यटकहरूको बसाइँलाई लामो पार्नको निमित्त पर्यटक बसको व्यवस्था गर्न गइरहेका छौं ।

विभिन्न किसिमका प्राविधिक समस्याले गर्दा यहाँ डेलिभरी भइरहेको छैन । अव हामीले पर्यटन एउटा साधन बसको व्यवस्थापन गर्न गइरहेका छौं त्यसको सुरुवाती बिन्दु भनेको पाटन ढोकाबाट सुरु पनि यही र अन्त्य पनि यहीँ हुने किसिमले तयार गरेका छौं ।’

मेयर महर्जनले बसको व्यवस्थापन भएपछि पर्यटन शुल्क संकलन गर्दा उनीहरुलाई ७२ घण्टा भित्रको मान्य अवधिसहितको सटल बसको टिकट दिने समेत बताए ।

 


सटल बस चलाएर ललितपरको मुख्य मुख्य पर्यटन क्षेत्र घुमाउने योजना रहेको उनको भनाइ छ । उनले ललितपुर क्षेत्रमा उत्पादित सामानहरु, हस्तकलाहरुको गुणस्तरमा ‘नो कम्प्रोमाईज एट अल’ भन्ने सिद्धान्त लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...