NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

NIMB
leapmotornepal (citroen)

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व वैशाख ७ गते अर्थात् भोलि जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

सो दिन परदेशमा गएका छोराछोरीले आमाबाबुले गरेको त्याग र योगदानलाई कसैले कहिले पनि नभुलुन भन्ने सन्देश सहितको गायक जे। बि। बिष्टले गाएको ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभूल’ बोलको गीत निकै लोकप्रिय छ । बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक सो गीतको भिडियो बजारमा उपलब्ध छन् ।

गीतमा स्वयं गायक विष्टकै शब्द संगीत रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ ।
देशविदेशका रमणीय ठाउँहरुमा छायांकन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर रुपक पौडेलले खिचेका र सम्पादन गरेका छन् भने कन्सेप्ट देदिप्य रिमालको रहेको छ ।

निर्देशक पुस्कर अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोमा रुपा पौडेल, जयराम फुयाल, पार्वती पौडेल र रुपक पौडेलको बेजोड अभिनय देख्न सकिन्छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...