CG Electronics
IME Life
NIMB

बैंकिङ तरलतामा सुधार आएको छ : गभर्नर अधिकारी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलतामा देखिएको सुधारले ब्याजदरमा परेको दबाब कम भएको बताएका छन् ।

 

बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहमा उनले बिदेशी विनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको बताएका हुन् ।

उनले भने,‘बिदेशी बिनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको छ ‘ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् ।’ उनले नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिटेन्समा निर्भर रहेको टिप्पणी गरे ।

विश्व अर्थतन्त्रमा देखिएको प्रभावको सामना गर्दै आन्तरिक समाधान गर्नु चुनौतीपूर्ण पक्ष रहेको उनको भनाइ थियो ।
उनले भने, नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिट्यान्समा निर्भर रहेकोले विश्व अर्थतन्त्रको दबाब र प्रभावको सामना गर्दै आन्तरिक समाधान खोज्नु चुनौतीपूर्ण रहेको छ ।’ बाह्य कारणले गर्दा भने मूल्यमा दबाब कायम रहेको उनले बताए ।

 

 

उनले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउँने तर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालाहरुलाई अपील समेत गरे ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...