CG Electronics
IME Life
NIMB

स्वार्थ प्रेरित गठबन्धन आवश्यक छैन् : नेता श्रेष्ठ (अन्तरवार्ता)

NIMB
Himalayan Bank

 

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले, स्वार्थ प्रेरित गठबन्धन घातक हुने बताएका छन् ।
स्वार्थका लागि गठबन्धन बनाउने विकृतिलाई हटाई वैचारिक राजनीतिमा उभिएर नै गठबन्धनको संस्कृति विकास गरिनु पर्ने उनको भनाई छ ।

तर, अहिलेको गठबन्धन वैचारिक आधारमा निर्माण भएको उनले जिकिर गरे ।
उनले भने ‘यो गठबन्धन वैचारिक राजनीतिको आधारमा नै बनेको छ । स्वार्थका लागि गठबन्धन पनि बनाउँछन् । स्वार्थ पूरा भयो एउटा गठबन्धन भएन अर्को गठबन्धन चुनाव अघि एउटा गठबन्धन चुनाव पछि अर्को गठबन्धन यस्तो किसिकका विकृतिहरू छन् । यसबाट आम रुपमा शिक्षा लिदै अब हामीले वैचारिक राजनीतिमा उभिएर नै गठबन्धनको संस्कृति विकास गर्नुपर्छ भनेर लागेका छौं ।’

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...