CG Electronics
IME Life
Ncell NPL

राज्यलाई ठग्ने ठूला ओहोदाका व्यक्ति नै मुलुकका लागि चुनौती : अध्यक्ष बडाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राज्यलाई ठग्ने व्यक्ति प्रधानमन्त्री, नेता र मन्त्री हुने प्रवृत्ति देशको लागि चुनौतीको विषय भएको बताएका छन् ।

 

नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका विषयमा बिहीबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा उनले मुलुकलाई ठग्ने सबै चोर भएको भन्दै सरकारले उनीहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार समान हुनुपर्ने बताए ।

उनले भने, भष्टाचार गर्ने कुनै पनि पार्टीका नेता कुनै कर्मचारी होस त्यो अपराधी हो । त्यसमा अनेरास्ववियुका जहिले पनि प्रष्ट छ । व्यक्तिलाई चोरी गर्ने चोर हुने राज्यलाई ठग्ने प्रधानमन्त्री, नेता, मन्त्री हुने जुन स्थापित हुदैँ छ त्यो चुनौती हो हाम्रो संगठनहरुको लागि, मुलुकलाई ठग्ने वा व्यक्तिलाई सबै एउटै चोर र अपराधी हो । उनीहरुलाई हेर्ने दृष्टिकोण सरकारले समान गर्नुपर्छ र त्यही अनुसारको व्यवहार गर्नुपर्छ ।

अन्र्तक्रियामा अखिल ९क्रान्तिकारी०का अध्यक्ष मिलन राईले भुटानी शरणार्थी प्रकरणले नेपालीहरुको शीर झुकेको भन्दै यो प्रकरण लेनदेन र सम्झौतामा नटुङ्गियोस भन्ने खबरदारी जारी राखेको बताए ।
उनले भने, यो प्रकरणले गर्दा नेपालीको शीर झुकेको छ । कारवाही गर्नुपर्छ भनेर पहल गर्ने संगठन हाम्रो हो । पक्राउ हुने प्रक्रिया छ यो लेनदेन र सम्झौतामा नटुङ्गियोस भन्न हामी खबरदारी गर्न चाहान्छौ । ’

अध्यक्ष राईले भुटानी शरणार्थी प्रकरणमा ठूला ठूला नाम पनि आएको भन्दै सरकारलाई ठूला माछा भन्नेहरुलाई पनि छानबिनको प्रक्रिया अगाडि बढाउन र आवश्यक परे पक्राउ पनि गर्न आग्रह गरेका छन् ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...