CG Electronics
IME Life
NIMB

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

NIMB
Himalayan Bank

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ ।

प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पु¥याएको थियो ।

सो मुठभेडका क्रममा एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको छ । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल मार्फत सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गर्दै घाइते अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सुरुमा भाँडाकुँडा खसेको जस्तो ठुलो आवाज सुनिएपछि पाहुना र कर्मचारीहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए र केही बेरमै सुरक्षाकर्मीहरू अत्याधुनिक हतियारसहित परिचालन भएका थिए ।
एएनआई

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...