CG Electronics
IME Life
Ncell NPL

पुरानोे बानेश्ववरमा कृष्ण बेकरी एण्ड कन्फेक्सनरीको शाखा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगले आफ्नो आठौं शाखा पुरानो बानेश्वरमा सञ्चालनमा ल्याएको छ। यो उद्योग मुलुककै पहिलो बेकरी एण्ड कन्फेक्सनरी उद्योग हो ।

२००५ सालमा कृष्णबहादुर राजकर्णिकारले  स्थापन गरेको सो उद्योग कृष्ण पाउरोटीका नामले प्रख्यात छ । नेपालमा पाउरोटीको जग बसाउने पनि सोही उद्योग हो ।

कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगले आफ्नो हिरक महोत्सव (७५ औं वार्षिकोत्सव) मनाउने क्रममा पुरानो बानेश्वरमा सञ्चालनमा ल्याएको शाखाको सन्चालक रमेश राजभण्डारीले उद्‌घाटन गर्दै यस क्षेत्रका ग्राहक वर्गलाई सेवा  पुर्याउने उद्देश्यका साथ शाखा सञ्चालन ल्याएको बताए ।

आफ्नै देशमा उत्पादित कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिने बेकरी र कन्फेक्सनरीले विगत ७५ वर्षदेखि ग्राहकको मन जित्दै आएको उनको भनाई छ ।

पुरानो बानेश्वरमा सञ्चालित आठौं शाखाको व्यवस्थापन नेपालमा पाउरोटीका जन्मदाता (कृष्ण पाउरोटी २००५) कृष्णबहादुर राजकर्णिकारका पनाती श्रेयष राजकर्णिकारले गर्ने वा उद्द्घाटन कार्यक्रममा जानकारी दिइयो ।

स्वदेशी कच्चा पदार्थ र स्वदेशी नै सीपका साथ उत्पादित कृष्ण बेकरी एण्ड कन्फेक्सनरी उद्योगका उत्पादनहरु उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...