NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

खोज र खोप अभियानले तिब्रता पाए अषाढ भित्र रौतहट पुर्ण खोप जिल्ला

NIMB
leapmotornepal (citroen)

खोज र खोप अभियानले तिब्रता

 

प्रेमचन्द्र झा
रौतहट । जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो ।

नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भई रहेका छन ।

स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन । खोप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ ।

स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दि रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरे प्रसाद यादवले वताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए ।

नियमित खोपको अलावा यो अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन ।

खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए ।
जन्म देखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ ।

जिल्ला को नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।

खोज र खोप अभियानले अषाढ सम्म रौतहटलाई खोप सुनिश्चितताको लेवलमा पुर्याउ छन ।सुनिश्चितता बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हो । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ ।

६ हप्तामा रोटा , पोलियो,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्ता मा रोटा, पोलियो, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ । वालवालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो ।

९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा( रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा( रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक धनुषावाट खोप शुरु भई । हाल ७७ वटै जिल्लामा १३ रोग विरुद्व १३ खोप चलि रहेका छन ।

स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वरो आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने गर्दछन।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...