स्वरोजगार सबै नागरिकलाई पेन्सन
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार ००:४६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने बताएका छन् ।
वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने उनले बताएका छन् ।























