NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

यो बजेट पुजिँगत खर्चको समस्यामा कोषे ढुङ्गा सावित हुन्छ : अर्थमन्त्री डाक्टर महत

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, यो बजेट पुजिँगत खर्चको समस्या समाधानका लागि कोषे ढुङ्गा सावित हुने जिकिर गरेका छन् ।

संसदमार्फत बजेट प्रस्तुत गरेर बाहिरिने क्रममा संचारकर्मीसंग उनले, कार्यान्वयनमा कुनै समस्या नरहेको जिकिर गर्दै अप्ठ्यारा हटाउने गरी बजेट तयार गरेको जिकिर गरे । ‘समयमा पुजिँगत खर्च नहुने नै समस्या छ ।’ उलने भने पुजिँगत खर्चको समस्या हल गर्ने तर्फ एउटा कोषे ढुङगा सावित हुन्छ । ’

नियमीत अनुगमन गर्ने भन्दै उनले पुजिगत खर्चको प्रभावकारित बढ्ने बताए ।
उनले सांसद विकास कोषको बजेटको बचाउ गरे ।

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...