CG Electronics
IME Life
NIMB

सरकारले विद्युतीय सवारीमा कर बढाइएको छैन् : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विद्युतीय सवारी साधान प्रयोगमा निरुत्साहन गर्ने नीति लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

मंगलबार अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले विद्युतीय सवारीमा कर बढाइएको भन्ने विषयमा सत्यता नभएको बताए ।

उनले भने ‘विद्युतीय सवारीलाई प्रमोट गर्ने नै हाम्रो उदेश्य हो । तपाईहरुले भनिरहनु भएको छ, विद्युतीय सवारी साधनमा कर बढाईयो निरुत्साहीत गराईयो भन्ने कुरा झुटो हो । त्यसमा कुनै सत्यता छैन् ।’

 

पेट्रोलियम सवारीको आयातको तुलनामा विद्युतीय सवारी साधानको प्रयोगलाई सहज बनाउन सरकार गम्भिर रहेको उनको तर्क छ ।

‘हामीले पेट्रोलियम प्रडक्टमा आधारित आयात निर्यात छ । बसदेखि लिएर व्यक्तिगत गाडीहरुमा ३ सय सम्मको कर छ । तुलनात्मक रुपमा यो धेरै सस्तो छ । यो प्रमोट हुँदै जान्छ । ’

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...