CG Electronics
IME Life
NIMB

अनलाइन क्षेत्रलाई पारदर्शी बनाउन कानून निर्माण आवश्यक : सञ्चार मन्त्री शर्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाईन क्षेत्र सम्बन्धि कानूनको निमार्ण नहुनु यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् ।

अनलाईन टेलिभिजनको अवसर र चुनौती विषयक अन्तर संवादमा मन्त्री शर्माले अनलाईन क्षेत्रलाई पारदर्शी बनाउन सकियो भने फाइदा हुने विषयमा सरकार सचेत रहेको बताइ्न् । उनले यो विषयमा आफु गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता पनि जनाइन् ।

उनले भनिन्, यो क्षेत्रमा आवश्यक कानून अझै बन्न सकेको छैन्, यसलाई समेट्न पर्ने कानून भनेको आम सञ्चार ऐन सम्बन्धी कानून र सूचना प्रविधि ऐन हो । यो दुईवटै कानून हाम्रो तयारीमा छ । मिडिया क्षेत्रको लागि अनलाईन धेरै महत्वपूर्ण छ । यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको नै यस सम्बन्धि कानून नहुनु हो । यस क्षेत्रको समस्याहरुलाई गम्भीर रुपमा सरकारले हेर्ने छ र त्यसको समाधानको लागि काम गर्ने छौ । ’

मन्त्री शर्माले सामाजिक सञ्जालका जीवनको लागि अति आवश्यक विषय भएको हुनाले यसको प्रयोगका विषयमा सचेतनामूलक कार्यक्रमहरु चलाउन पनि आवश्यक रहेको बताईन् ।

आजको छलफलबाट आएको निष्कर्षले कानून निमार्णको लागि महत्वपूर्ण आधारमा हुने पनि उनको भनाइ थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...