CG Electronics
IME Life
Ncell NPL

जलवायु परिर्वतनका कारण नेपाल भोगेको समस्या समाधानमा सक्दो सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताए ।

नेपालको संघीय संसदको दुबै बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले, आफूले नेपाल भ्रमणका क्रममा धेरै कुरा नजिकबाट देखेको र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई सहयोग पुग्ने गरी भूमिका खेल्न तयार रहेको बताए ।

उनले नेपाल भ्रमणका क्रममा आफूले पाएको आतिथ्यताप्रति आफू निक्कै प्रभावित भएको भन्दै अवसरका लागि सरकारलाई धन्यवाद दिए ।
उनले भने ‘ जलवायु परिवर्तनमा नेपालले जे भोगिरहेको छ । त्यसमा सहयोगका लागि म प्रतिबद्ध छु । ’

त्यस्तै उनले इजरायल आक्रमणमा ज्यान गुमाएका परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै र कब्जामा रहेका विपिन जोशीको रिहाका लागि ध्यानाकर्षण गराए ।

त्यस्तै उनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सहयोगका लागि संयुक्त राष्ट्रसंघको साथ रहने बताए ।

संयुक्त राष्ट्रसंघ र नेपाल पुरानो साथी भएको बताउँदै उनले थप सहयोग र सहकार्यको अपेक्षा गरे ।

 

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०४

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको...