CG Electronics
IME Life
Ncell NPL

सञ्चार माध्यममा प्रकाशित भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानार्कषण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थाबारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकका प्रमुख निक्षेप हेमराज सन्ज्यालद्वारा आइतबार जारी विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

‘विगत केही समयदेखि केही अनलाइन सञ्चार माध्यममा यस बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट बिक्री पार गर्दै सफल

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:५४

एलजी इलेक्ट्र्रोनिक्सले विश्वभर ३.२ मिलियनभन्दा बढी LG WashTower™ युनिट बिक्री...

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक घरको लागि शक्तिशाली माइडिया फ्यान सार्वजनिक

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४९

  काठमाडौँ । विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड Midea का उत्पादनहरू...

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:०८

काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक...

बैंक तथा वित्तीय संस्थामा ७ अर्ब बढी लगानी गर्ने राष्ट्र बैंकको योजना

बैंक तथा वित्तीय संस्थामा ७ अर्ब बढी...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:४३

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो अवकाश (पेन्सन) कोषमा...

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण खुलायो, बुक बिल्डिङमा सहभागी हुन आह्वान

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:१०

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत...