CG Electronics
IME Life
NIMB

प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव : मन्त्री भूषाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भूषालले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छैटौँ तीन दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनीको उद्घाटन गदैैं उनले इतिहासदेखि नै कृषि क्षेत्रमा अटोमेटिक मेसिनहरुको प्रयोग हुँदे आइरहेको भन्दै प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका हुन् ।

 

 

उनले भने,‘आजसम्म आइपुग्दा अटोमेटिक मेसिनहरुसको प्रयोग हुँदै आएको छ । यो इतिहासलाई हेर्दा यहि नै देखिन्छ । प्रविधिको विकास मार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । त्यसकारण कृषिमा प्रविधि प्रयोग गर्ने यो प्रर्दशनी सफलता होस भन्ने कामना गर्दछु ।’

 

 

उनले प्रदर्शनीमार्फत उत्पादकत्व वृद्धि गर्ने र र लागत खर्च घटाउने काममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषियन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ । कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्ट्री, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा एकसय बढी स्टल रहेका छन् ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...