CG Electronics
IME Life
NIMB

नेपाली बीमा क्षेत्रमा लामो समय बिताएका चर्चित बीमा प्रशासक केबी बस्नेतको निधन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समय बिताएका चर्चित बीमा प्रशासक केबी (कृष्ण बहादुर) बस्नेतको ८४ वर्षको उमेरमा आज विहान ११ः३० बजे दुखद निधन भएको छ । केही समयदेखि पेट सम्बन्धी रोगले बिरामी रहेका बस्नेतको आज निधन भएको हो । उहाँको पार्थिव शरीरलाई अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको छ ।

नेपाली बीमा जगतमा बस्नेतलाई आईडल व्यक्तित्वको रुपमा लिने गरिन्छ । नेपालमा बीमा कम्पनीको अभावमा भारतीय कम्पनी दि ओरियन्टल कम्पनीको शाखा भित्राउन महत्ववपूर्ण भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय सगरमाथा इन्स्योरेन्स कम्पनीको सिईओबाट अवकास पाएपछि रिटायर्ड लाइफ बिताइरहेका थिए ।

बस्न्यातले सिद्धार्थ इन्स्योरेन्स कम्पनी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीलाई अब्बल बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । नेपालमा मात्रै नभई भारतमा समेत पुगेर बीमा क्षेत्रमा काम गरेका बस्न्यात पछिल्लो समय लेखपढमा व्यस्त थिए ।
स्वर्गीय बस्न्यातका दुई छोरा र एक छोरी रहेका छन् । ललितपुरको मानभवनमा जन्मिनु भएका स्व. बस्नेतकी धर्मपत्नीको यसअघि नै निधन भइसकेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...