CG Electronics
IME Life
NIMB

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुम्बई । सन् १९२३ मा पञ्जाबको शकरगढ (जुन अहिले पाकिस्तानको हिस्सा छ) मा जन्मिएका बलिउडका ‘सदाबहार हिरो’ देव आनन्द सन् ७० देखि ८० को दशकमा हिन्दी फिल्मका लोकप्रिय अभिनेता थिए ।

विशेषत उनका महिला फ्यान उनीप्रति अत्यन्त आशक्त थिए । युवतीकै क्रेजका कारण उनलाई कालो कोट लगाउन पनि प्रतिबन्ध लगाइएको थियो ।

देव आफैं पनि फिल्मप्रति यति आशक्त थिए कि जीवनका अन्तिम समयमा पनि उनले फिल्म बनाउने काम जारी राखे । उनले अभिनय करियरको सुरुवात सन् १९४६ मा रिलिज फिल्म ‘हम एक हे’बाट गरेका थिए । तर उनले पहिचान भने सन् १९४८ मा रिलिज फिल्म ‘जिद्दी’बाट पाए । उनले आफ्नो ६५ वर्ष लामो फिल्मी करियरमा करिब १ सय १६ फिल्ममा अभिनय गरे ।

फिल्मसँग सम्बन्धित देवका किस्सा अहिले पनि उत्तिकै हिट छन् । फिल्मको नामसँग जोडिएको देवका किस्सा अझ रमाइला छन् । देव आफ्नो दमदार अभिनय र तेज दिमागका लागि चिनिन्थे । देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे ।

यसको पछाडि विशेष कारण थियो । देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो । उनको बुझाई सही साबित पनि हुन्थ्यो । पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए ।

आफ्ना फिल्म बक्सअफिसमा असफल हुँदै गएपछि देवले पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्ने शैली अपनाएका थिए ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...