Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग लागे बापत १४ लाख ५८ हजार ७०० रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले जानकारी दिइन् ।

बीमित आचार्यले २०७६ पौष महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट घातक रोगको सुविधा सहित वार्षिक बीमा शुल्क १ लाख ६८ हजार रुपैयाँ बुझाउने गरी सिटिजन शुभारम्भ योजना खरिद गरेका कम्पनीले जनाएको छ ।

बीमा गरेको करिब ४ वर्षको अवधिमानै प्राणघातक रोग लागेकोले बीमित आचार्यलाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा शाखा प्रमुख कमला शर्मा सहित कर्मचारी बिकाश सापकोटा, सिनियर एजेन्सी मेनेजर अस्मिता गौतम, एजेन्सी म्यानेजर सिर्जना जिसी चोखाल, एजेन्सी म्यानेजर सम्झना कार्की आचार्य लगायतका अन्य समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...