CG Electronics
IME Life
NIMB

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् ।

सोमबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औं वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन्दै अगामी वर्षमा गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘हाम्रो स्रोतहरु सिमित छन् । आवश्यकताहरु धेरै छन्, असिमित छन् । राष्ट्रिय अर्थव्यवस्था मात्रै होईन, अन्तर्राष्ट्रिय जगतसमेत केही वर्षदेखि अर्थतन्त्र लयमा आउन खाजेको छ तर अपेक्षित प्रगति भईरहेको छैन् ।

जसले गर्दा न्यूनतम गर्नैपर्ने विषयहरु पनि सम्बोधन गर्न नसकिने खालको अवस्था पनि जानकारी गराउन चाहन्छु । त्यही पनि मन्त्रालयको तर्फबाट आगामी वर्षमा गर्न सक्ने कामहरु धेरै हुदाहुदैँ पनि गर्न सक्ने कामहरुको बारेमा सकारात्मक रहेको विश्वास दिलाउन चाहन्छु ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर र क्षेत्रीय स्तरमा पनि विभिन्न जातजाती समुदायको भाषा, संस्कृती र संगीतको व्यवस्थापन गर्ने उद्देश्यले गठित प्रतिष्ठान आपंmमा महत्व प्राप्त संस्था भएको पनि उनको भनाई छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...