CG Electronics
Ncell NPL
TATA Banner

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाललाई नियुक्त गरेको छ ।

यसैगरी मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्नेगरी संजू प्रसाद जैसवाललाई सञ्चालकको रुपमा नियुक्त गरेको छ ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेरपश्चात् यस कम्पनीको हालको सञ्चालक समितिमा अध्यक्ष दिपक पाण्डेय, सञ्चालकहरू अनिल रेग्मी र संजू प्रसाद जैसवाल तथा स्वतन्त्र सञ्चालकहरू महेश प्रसाद काफ्ले र नैना नेपाल ढकाल रहेका छन् ।

CG Electronics
‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

एन आई सी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत विशेष छुट

एन आई सी एशिया बैंकको लकर सेवामा...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १८:३५

  काठमाडौं, मंसिर १९, २०८२। एन आई सी एशिया बैंकले...

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,०००...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १७:४६

  काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड, बैंक अफ द ईयर २०२५ बाट लण्डनमा सम्मानित

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ...

वि.सं.२०८२ मंसिर १८ बिहीवार १२:१८

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ...

आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै

आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय...

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०८:४५

  काठमाडौं । आज अन्तरराष्ट्रिय बैंक दिवस मनाइँदैछ । बिहीबार...

एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

वि.सं.२०८२ मंसिर १७ बुधवार २२:२३

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवर्द्धकत्वमा र नबिल इन्भेष्टमेन्ट...