Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख

Machhapuchchhre Bank Limited

 

काठमाडौ । नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ ।

 

सैनिक मुख्यालय भद्रकालीमा बिहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको हो ।

 


सैनिक कल्याणकारी निर्देशनालयका सहायकरथी किरण केसीले २०८१ को असार मसान्तसम्म कोषमा नगद ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार कोषबाट सोही समयसम्म ६ अर्ब ९७ करोड ९६ लाख विभिन्न क्षेत्रमा लगानी गरिएको छ। सेनासँग कोषमा नगद र कोषको यथार्थ सम्पत्ति गरी हाल ८२ अर्ब ८८ करोड ७४ लाख रहेको केसीले जानकारी दिए ।

कोषमा शान्ति सेनामा भाग लिए बापत प्रात हुने रकम, बैंक तथा बित्तीय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज तथा शिक्षण शुल्कबाट प्राप्त हुने रकम रहने गरेको छ । कोषसँग करिब १० लाख हिताधिकारी प्रत्यक्ष जोडिएको सेनाले जनाएको छ । सो कोष २०३२ सालमा स्थापना भएको हो ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...