CG Electronics
IME Life
NIMB

होटल व्यवसायीलाई सकारात्मक रुपले हेरौं : मुख्यमन्त्री लामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नुपर्ने बताएका छन् ।

आज (शनिबार) एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताएका हुन् ।

उनले भने, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरीकाबाट हेर्नुपर्छ, काम गर्ने सबैलाई नकारात्मक रुपले हेर्छौं, यसलाई सकारात्मक दृश्टिकोणले हेर्नका लागि हामीले राम्रा उपायहरु गर्नुपर्छ भन्ने नै हो । यसमा राज्यले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ, शान्ति सुरक्षा, सुशासन नभए कुनै पनि व्यवसायीहरु फस्टाउन सक्दैनन् ।’

साथै, उनले सबैभन्दा पहिले बागमती प्रदेश सरकारले शान्ति सुरक्षाको लागि व्यवस्थित रुपमा व्यवसायीहरुको प्रत्याभूति जोगाउने बताए । उनले होटल व्यवसायीहरुलाई प्रोत्साहित गर्न सके पर्यटनको क्षेत्रलाई अझ व्यवस्थित गर्न सक्ने बताए ।

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...