CG Electronics
IME Life
NIMB

नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न सकिँदैन्  : अर्थमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक्ने बताएका हुन् ।


उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतिहरुको सामना गर्न सक्दैनौं, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं । ’


साथै, उनले गरेको कामको भुक्तानी सरकारले नरोक्ने भन्दै नीजि क्षेत्रका व्यवसायी सबैले भुक्तानी पाउने बताएका छन् ।

उनले भने, ‘नीजिका क्षेत्रका निर्माण व्यवसायीहरुले भन्नु हुन्छ भुक्तानी पाउनुपर्छ भनेर तर सरकारले गरेको कामको भुक्तानी दिन्छौं हामी भनेर भनिरहेको छ ।

जब हामी काममा लगाउँछौं रितपूर्वक कानून सम्वद्ध ढंगले काम गरेको भुक्तानी सबैले पाउनुपर्छ, सम्बन्धित मन्त्रालयमा जानुस्, सम्बन्धित निकायमा जानुस् तपाईंले सम्पन्न गरेको कामको भुक्तानी पाउनु हुन्छ भन्यो सरकारले र क्रमशः भुक्तानी भैइरहेको पनि छ ।’
यस्तै, उनले बाँकी रहेको भुक्तानीको लागि रितपूर्वक दाबी गर्न आग्रह गरे । उनले जुनसुकै परिस्थितिमा पनि सरकारले भुक्तानी नरोक्ने आश्वासन पनि व्यक्त गरे ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...