Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

 

काठमाडौँ । वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले दशैं अफर ल्याएको छ । विङ्गो ईभीमा २ लाख छुट दिएर कम्पनीले अफर सार्बजनिक गरको हो ।

यसअघि ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई अव ग्राहकले ३९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । पारमाउन्ट मोटर्सले यसअघि एमजी जेडएस ईभीमा समेत एकैपटक ६ लाख रुपैयाँ घटाएर गाडी बिक्री गर्ने योजना ल्याएको थियो ।

ह्याचब्याक कार विङ्गोमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक र ५० किलोवाटको मोटर जडान गरिएको छ । यो कारले एक पटकको फुल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष...

वि.सं.२०८१ पुस २९ सोमवार २०:३२

  काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि...

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट...

वि.सं.२०८१ पुस २६ शुक्रवार १४:२२

  काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले...

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

वि.सं.२०८१ पुस २५ बिहीवार ०८:२१

काठमाडाैँ ।  गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न...

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

वि.सं.२०८१ पुस २३ मंगलवार २२:१९

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ...

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

वि.सं.२०८१ पुस २३ मंगलवार १९:३७

  काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै...