BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

सिटिजन्स क्यापिटलको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको अठारौँ साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारितसँगै सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता परिमार्जन गरेको छ ।

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३२

  सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा...

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा योजना सञ्चालनमा

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३०

  काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर...

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१४

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा...

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ सँग सम्झाैता

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’...

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१२

  काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल...

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

वि.सं.२०८१ भदौ २६ बुधवार २२:०६

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा...

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न...

वि.सं.२०८१ भदौ २६ बुधवार २१:५३

  काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी...