IME Life
NIMB

‘सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाही छ’

NIMB
Himalayan Bank

काठमाडौं । मकवानपुर सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरवाहीलाई प्राकृतिक र विपदीको नाममा छुट दिन नसकिने बताएका हुन् ।

घटना भएको ५३ औ दिनसम्म आइपुग्दा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रमुख राजनीतिक दलका नेता, खेलकुदमन्त्रीलगायत सम्बन्धित सबै निकायमा घटनाको निष्पक्ष छानबिनको लागि ज्ञापन पत्र बुझाउँदा समेत कतैबाट सम्बोधन नभएको पनि उनीहरको गुनासो छ ।

उनीहरुले न्यायिक छानबिनको लागी आवाज उठाइराखेको अवस्थामा सिस्नेरी घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरुलाई नै राखेर छानबिन समिति गठनको नाटक मञ्चन गरेर झन पीडा माथि पीडा थप्ने काम गरेको भन्दै एन्फाले बनाएको छानबिन समिति मान्य नभएको पनि बताए ।

सबै अभिवावक घटनालाई प्रकृति र विपत्तीसँग नजोडेर एक उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री साथै सम्बन्धित निकायहरु समक्ष आह्वान पनि गरेका छन् ।

 

 

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...