CG Electronics
IME Life
NIMB

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का

NIMB
Himalayan Bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रविधिको विकाससँगै नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्ने बताएका छन् ।

बिहीबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफलमा उनले पाँचसात वर्ष भनेर अनुभवका हिसाबले नयाँ शक्तिलाई बञ्चित गर्न नहुने भन्दै शिक्षा हासिल गरेका अनुभव भएकाभन्दा अहिलेको प्रविधि अनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढि दक्ष हुने बताए ।

उनले भने, ‘नयाँ नयाँ प्रविधिहरु आइरहेका छन् । वातावरणीय हिसाबले नयाँ नयाँ प्रभावहरु आइरहेका छन् । उच्च स्तरको पढाइको हिसाबले त धेरै युवाहरु हुनुहुन्छ तर उहाँहरुलाई पाँच वा सात वर्ष भनेर अनुभवका हिसाबले बञ्चित गर्यौ भने शिक्षा हासिल गरेका अनुभव भएकाहरु भन्दा अहिलेको प्रविधि अनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढि दक्ष भएको देखिन्छ । यसबारे सोच्नुपर्ने जस्तो लाग्छ ।’

यसको साथै उनले प्रविधिको विकास हेर्दा अनुभवको कुरा गर्ने हो भने पुरानै तरिकाले अगाडि बढ्ने पनि बताए ।
उनले भने, ‘हामीसँग भएको जनशक्ति हेर्दा र १०–२० वर्ष काम गर्नु भएकाहरु हेर्दा, मूल्यांकन गर्दा पनि अहिलेको समयको विकास र प्रविधिको विकास हेर्दा यो परिवर्तनलाई आत्मसाथ गर्ने हो कि योग्यता हेरेर राख्ने तर अनुभवको कुरा गर्दा पुरानै तरिकाले अगाडि बढ्छौ कि भन्ने लाग्छ ।’

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...