Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालिमाटीमा आज ठूलो गोलभँेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्ये च्याउ १४६.६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १७६.६७, घिउसिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...