Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच द्विपक्षीय सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आइतबार ज्ञानेश्वरस्थित कामना सेवा विकास बैंकको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र कामना सेवा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सहकार्य नेपाल माइक्रो इन्स्योरेन्सको व्यवसाय विस्तारमा कोशेढुङ्गा साबित हुने विश्वास कम्पनीले लिएको छ। कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरीको समेत उपस्थिति रहेको थियो।

 

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८१ माघ १ मंगलवार ०९:१२

  काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण...