CG Electronics
IME Life
NIMB

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि काईयी नेपालले विशेष अफर ल्याएको छ। अब काईयी X3 Pro इलेक्ट्रिक भेहिकल (EV) ०% ब्याजदरमा ५ वर्षसम्मको किस्ताबन्दीमा उपलब्ध गराइनेछ। यो अफरले स्मार्ट, दिगो, र उन्नत प्रविधिमा आधारित सवारी साधनको अनुभव गर्न चाहने ग्राहकहरूलाई ठूलो अवसर प्रदान गर्नेछ।

काईयी एक्स थ्री प्रो इभीका प्रमुख विशेषताहरू

१२० किलोवाट मोटर पावर: उच्च शक्ति र स्मूथ ड्राइभिङ अनुभव।
५३.६ किलोवाट-घण्टा ब्याट्री: भरपर्दो र लामो समय टिक्ने ऊर्जा।
३७० किलोमिटर रेन्ज: बारम्बार चार्ज गर्ने झन्झटबाट छुट।
२६० एनएम टर्क: सहज र तीव्र एक्सेलेरेशन।
आधुनिक प्रविधिको संयोजन

काईयी एक्स थ्री प्रो इभीले उच्च दक्षता, उत्कृष्ट डिजाइन, र नवीन प्रविधिको अद्वितीय संयोजन प्रस्तुत गर्दै विद्युतीय सवारीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ। प्रदर्शन र टिकाउपनको सही सन्तुलनले यो गाडीलाई आफ्नो श्रेणीमा अग्रणी बनाएको छ।

भ्रमण गर्न नबिर्सनुहोस् 

यो सीमित समयको अफरको लाभ उठाउन काईयी नेपाल, थापाथली (नेपाल राष्ट्र बैंकको अगाडि) मा आइपुग्नुहोस्। हाम्रो विशेषज्ञ टोलीले तपाईंलाई उचित जानकारी र परामर्श प्रदान गर्नेछ।

थप जानकारीका लागि काईयी नेपाललाई सम्पर्क गरी विद्युतीय सवारी साधनको नयाँ युगमा प्रवेश गर्नुहोस्।

 

 

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म...

वि.सं.२०८३ जेठ २ शनिवार १८:२२

  काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...